• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: किस गरेकी छौ....??

तिन केटि मरेछन ,
अनि यमराजको मा पुगेछन...।
.....
1st केटिलाई यमराजले सोधेछः- किस
गरेकी छौ....??
1st केटिः-बिबाह भन्दा पहिला ,
यमराजः- त्यसो भए तिमि नर्क जाउ ।
....
2nd केटिलाई सोधेछ ।
...
यमराजः- अनि तिमिले ..??
2nd केटिः बिबाह पछि ,
यमराजः- त्यसो भए तिमि स्वर्ग जाउ ।

3rd केटिलाई
यमराज:- तिमि ले किस गरेकि छौ ?
केटिः छैन,
...
यमराजः- त्यसो भए
तीमि यता कुनामा आऊ